काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले उज्बेकिस्तानमाथि जित निकालेको छ। बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ सेटमा हराएको हो।
पहिलो सेट २५-१८ ले गुमाएको नेपालले त्यसपछिका तीनवटा सेटमा लगातार जित निकालेको थियो। नेपालले दोस्रो सेटमा २५-२१, तेस्रो सेटमा २५-२१ र चौथो सेटमा २५-२३ ले खेल…