मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटन  : तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको छ। अहिले तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन्। तर आधुनिक शैली अंगाल्दा…

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौँ –काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । “उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको […]

डेनमार्कमा नेपाली समुदायबीच देउसी भैलो

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा डेनमार्कमा रहेका नेपाली समूदायले आपसमा देउसी भैलो खेलेका छन् । ‘क्रियटिभ नेप्लिज ओमन डेनमार्क’ को आयोजनामा कात्तिक ८ र ९ गते देउसी भैलो कार्यक्रम गरिएको हो ।  कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेर पनि आफ्नो चाडपर्व, रीतिरिवाज प्रवर्द्धन गर्नुको साथै डेनमार्कमा हुर्किँदै गरेका सन्ततीहरूलाई  नेपाली कला संस्कृतिको जानकारी दिनु रहेको संस्थाकी अध्यक्ष  सरु पाण्डेले जानकारी दिइन् । संस्थाले नेपाली  दूतावास, &nbs

शीतल निवासमा खेलियो देउसी भैलो

राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा देउसी भैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शीतल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरुको टोलीले देउसी भैलो कार्यक्रम गरेको हो।  सो कार्यक्रममा राष्ट्रपति...

मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसवर्ष तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ। प्रशासनले एक सूचना जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह...

‘तिहार सम्झाउने देउसी, भैलो गीत’

नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।    तिहारै आयो लौ झिलिमिली ...नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

कटारी, ६ कात्तिक । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर […]

अनि खेल्न थालियो देउसी भैलो...

भन भन भाइ हो,देउसी रे..स्वर मिलाईकनदेउसी रे..हामी त्यसै आएनौँदेउसी रे..बली राजाले पठाकोदेउसी रे..एकछिन्, एकछिन्। यो बली राजा भनेको को हो? चिन्नुहुन्छ? देउसी खेल्ने सबै टोलीलाई तिनै राजाले पठाएका हुन् त? अनि त्यो एकतले टिनले छाएको छाप्रोलाई पनि किन दरबार जत्रो घर भनेको होला? अनि कसैले देउसी भन्छन्, कसैले भैलो भन्छन् यो देउसी र भैलोमा फरक चाहिँ के छ होला? देउसी भैलो कहिलेदेखि कहाँ कसरी सुरु भएर अहिले यो स्वरूपमा आइपुग्यो? अनि देउसी खेल्नेहरू किन आफूलाई बली राजाले पठाको भनेर दाबी गर्छन्?

देउसी–भैलो खेल्ने समय नौ बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको तिहारमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त …

आधुनिकताको अतिक्रमणमा देउसी–भैलो

नेपाली संस्कृतिमा तिहार भन्नेबित्तिकै देउसी–भैलोको सम्झना आइहाल्छ । देउसी–भैलो खेलेर संकलन गरिएको दक्षिणा (रकम)बाट गाउँठाउँमा सामाजिक कल्याणका थुप्रै काम भएका उदाहरण छन् । सामुदायिक विद्यालय भवन, स्वास्थ्यचौकी, पाटी–पौवा, बाटो–घाटो, कुलो–कुलेसा र पुल–पुलेसा...

मकवानपुरमा राति ८ बजे सम्म देउसी भैलो खेल्न पाइने

मकवानपुरमा राति ८ बजे सम्म देउसी भैलो खेल्न प्रशासनले अनुमति दिएको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै तिहारमा खेलिने देउसी तथा भैलो जस्ता कार्यक्रमहरू राति ८ बजे सम्म सञ्चालन गर्न अनुमति दिएको हो । प्रशासन कार्यालय मकवानपुरको सूचना अनुसार देउसी भैलो कार्यक्रममा कम व्यक्तिहरू भेला भई साङ्केतिक रूपमा आयोजना गर्न भनिएको छ ।  सो बाहेकका अन्य मेला, महोत्सव र मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन नगर्न प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।मकवा