काठमाडौं : नेपाली मुक्तकको विकास र विस्तारका लागि नेपाल मुक्तक प्रतिष्ठानको स्थापना भएपछि नेपाली मुक्तकले विश्वव्यापी रूप लिएको छ। दुई महिनाअघि अमेरिककाको न्यूयोर्कमा प्रतिष्ठानको शाखा गठनपछि शनिबार मुक्तक मेलाको अमेरिका श्रृंखला शुरू भएको छ।
खाका संयोजक आनन्द श्रेष्ठको सभापतित्व र र नेपाली महावाणिज्यदूत पु...