पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ चर्चा, प्रतिष्ठा, पुरस्कार र मंगलगान हुन्छ जिन्दगीबाट यी सब घटाउनुस् महोदय अब जति बच्छ, त्यही नै पहिचान हुन्छ पद र शक्तिलाई नै सबथोक मान्ने समाजमा आफ्नो पहिचानको ख्याल राख्न झक्झक्याउने यो मुक्तक हो, ईश्वरमणि अधिकारीको । पोखरामा र यदाकता त्यसबाहिर हुने साहित्यिक कार्यक्रमहरुमा पनि कहिले कविता त कहिले […]