मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र ‘मुक्तक सागर’ त्रैमासिक पत्रिकाले संयुक्तरुपमा मुक्तक सागर सम्मान सरुभक्तलाई अर्पण गरेको छ ।
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले मुक्तक दिवसको अवसर पारेर पाँच दशकदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ ले सम्मान गर्ने भएकाे छ।...
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले मुक्तक दिवसको अवसर पारेर पाँच दशकदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ ले सम्मान गर्ने भएकाे छ।...
पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ चर्चा, प्रतिष्ठा, पुरस्कार र मंगलगान हुन्छ जिन्दगीबाट यी सब घटाउनुस् महोदय अब जति बच्छ, त्यही नै पहिचान हुन्छ पद र शक्तिलाई नै सबथोक मान्ने समाजमा आफ्नो पहिचानको ख्याल राख्न झक्झक्याउने यो मुक्तक हो, ईश्वरमणि अधिकारीको । पोखरामा र यदाकता त्यसबाहिर हुने साहित्यिक कार्यक्रमहरुमा पनि कहिले कविता त कहिले […]
काठमाडौं । साहित्यकार तथा व्यवसायी रामकाजी कोनेले मुक्तक दिवसको अवसर पारेर मुक्तक विधामा दुईवटा सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
मुक्तक विधामै समर्पित रहेका कोने नेपाल मुक्तक प्रतिष्ठानका संस्थापक अध्यक्ष पनि हुन् । प्रतिष्ठानले आयोजना गरेको भर्चुुअल कार्यक्रममा अध्यक्ष कोनेले प्रतिष्ठाका सल्लाहकारत्रय स्व. कृष्णप्रसाद पराजुली, स्व. रत्नशम्सेर थापा...
साहित्यकार एवं नाटककार प्राज्ञ सरुभक्तलाई ‘मुक्तक सागर सम्मान’बाट सम्मान गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्त रूपमा उनलाई सम्मान...
अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो ।...
काठमाडौं : नेपाली मुक्तकको विकास र विस्तारका लागि नेपाल मुक्तक प्रतिष्ठानको स्थापना भएपछि नेपाली मुक्तकले विश्वव्यापी रूप लिएको छ। दुई महिनाअघि अमेरिककाको न्यूयोर्कमा प्रतिष्ठानको शाखा गठनपछि शनिबार मुक्तक मेलाको अमेरिका श्रृंखला शुरू भएको छ।
खाका संयोजक आनन्द श्रेष्ठको सभापतित्व र र नेपाली महावाणिज्यदूत पु...
काठमाडौं : नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित संयुक्त मुक्तकसंग्रह 'मुक्तक माधुर्य' साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार रत्नशम्सेर थापाले विमोचन गरेका छन्।
यस पुस्तकमा २०१ जना मुक्तककारहरूका पाँच पाँचवटा मुक्तक रहेका छन्। समारोहमा प्रतिष्ठानका सल्लाहकार रत्नशम्सेर थापालाई प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सम्मान ...