चाटर्ड उडान अब भैरहवाबाट मात्रै

काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलबाट हुने चार्टर्ड उडान प्रतिबन्ध गर्दै अब भैरहवाबाट मात्रै चाटर्ड उडान हुने ब्यवस्था गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै सम्पूर्ण चाटर्ड उडानलाई भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको हो । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई जाडो याममा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको […]

सम्बन्धित सामग्री

हिमालयले भारतीय नागरिक लैजान चाटर्ड उडान गर्ने

नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले मंगलवार विज्ञप्ति मार्फत जनाएको हो ।

भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले तीन वटा चाटर्ड उडान गर्ने

नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ ।  नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो ।  एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ ।

हिमालयले भारतीय नागरिक लैजान चाटर्ड उडान गर्ने

नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले मंगलवार विज्ञप्ति मार्फत जनाएको हो ।

चाटर्ड र उद्धारबाहेक सबै आन्तरिक उडान रोक्ने

काठमाडौँ । चाटर्ड र उद्धार उडानबाहेक सबै आन्तरिक उडानहरू बन्द हुने भएका छन् । शुक्रवार सिंहदरबारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चाटर्ड उडान र उद्धार उडानबाहेकका सबै आन्तरिक उडानहरू रोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी विदेशबाट आउने नागरिकहरूलाई अनिवार्य होटेलमा आइसोलेसनमा बस्ने र […]

पहिलोपटक मकाउमा चाटर्ड उडान गर्दै नेपाल एयरलाइन्स

६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ । […]

आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार

काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण रोजागरी गुमाएका एवं अन्य विभिन्न काम विशेषले विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर शुक्रबार २ वटा विमान चाटर्ड उडान भरि नेपाल आउने भएका हुन् । विदेशमा अलपत्र परी गम्भीर समस्यामा …

मेडिकल उपकरण ल्याउन चीन जाँदै हिमालय एयरलाइन्स्

नेपाल चीन जोइन्ट भेन्चर हिमालय एयरलाइन्स्ले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन कार्गाे चाटर्ड उडान गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले मेडिकल सामग्री आयातमा बढावा दिएको छ । हिमालय एयरलाइन्स्ले यस उडानका लागि आवश्यक लजिस्टिक सेवाका लागि नियमक निकायहरुबाट अनुमति पाएको थियो । सोहीअनुसार सबै प्रकृया पूरा गरेर ग्वान्झाउ उडान भरेको हो ।