कोरोना महामारीमा ४ अर्बको मास्क नेपाल भित्रियो

नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो । पहिलो पटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएक

सम्बन्धित सामग्री

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ । चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ ह

१० महिनामा एक अर्ब २१ करोडको मास्क नेपाल भित्रियो – देशसञ्चार

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ। २०७८ साउनदेखि २०७९

सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो

नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म) को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रिएका छ ।  उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल

एक वर्षमा नेपाल भित्रियो साढे २ अर्बभन्दा बढीको फेसमास्क

काठमाडौं।नेपालमा एक वर्षमा साढे २ अर्बभन्दा बढीको फेसमास्क विभिन्न देशबाट भित्रिएको पाइएको छ।गत आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न देशबाट २ अर्ब ५० करोड ८४० रुपैयाँको ३५ करोड ९८ लाख २ हजार १४४ थान मास्क नेपालले आयात गरेको विभागले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी फेसमास्क आयात गरिएको थियो।

दश महिनामा साढे ६३ करोडभन्दा बढीको ‘फेस मास्क’ नेपाल भित्रियो

काठमाडौं।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा ६३ करोड ५४ लाख ५६ हजार रुपैयाँको ‘फेस मास्क’ भित्रिएको छ।२०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको मास्क भित्रिएको भन्सार विभागले जनाएको छ।विभागका अनुसार सो अवधिमा १२ करोड ४३ लाख ८५ हजार ३ थान र २७ हजार १ सय ७१ केजी मास्क नेपालमा भित्रिएको छ।

नौ महिनामा ५६ करोडभन्दा बढीको 'फेस मास्क' नेपाल भित्रियो

काठमाडौं। कोरोना महामारीबीच चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बिभिन्न देशबाट ५६ करोड १३ लाख ९१ हजार रुपैयाँको 'फेस मास्क' नेपाल भित्रिएको छ। भन्सार विभागकाअनुसार २०७७ साउन देखि चैत मसान्तको अवधिमा उक्त मूल्यका फेस मास्क नेपाल भित्रिएको हो। सो मूल्यमा १० करोड ३९ लाख ३६ हजार ८३ थान र २७ हजार १७१ केजी फेस मास्क नेपालले आयात गरेको हो।

कोरोना महामारी सुरुभएपछि नेपाल भित्रियो करिब एक अर्बको फेस मास्क

काठमाडौं। कोरोना महामारी सुरु भएपछि नेपालमा ९१ करोड ९३ लाख ९७ हजार रुपैयाँको फेस मास्क भित्रिएको छ। भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत महिनासम्म ५६ करोड १३ लाख ९१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रिएको छ। यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको थियो।