भारतमा थप दुई लाख ८५ हजार जनामा कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ।

सम्बन्धित सामग्री

कोरोना घट्दा भारतमा मृत्युदर बढ्यो, २४ घण्टामा १ हजार १९२ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या दैनिक रुपमा ओरालो लागे पनि मृत्यु दरमा भने वृद्धि भएको छ।

भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो […]

भारतमा एकै दिन एक लाख ४१ हजार जनामा कोरोना संक्रमण

एजेन्सी । काेराेना भाइरस विश्वभर फैलिन थालेकाे छ । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार […]

भारतमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण, अधिकांशलाई ओमिक्रोन

एजेन्सी । भारतमा शुक्रबार पछिल्लो सात महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । शुक्रबार एकै दिन १ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक सातामा संक्रमितको संख्या पाँच गुणा बढेको पनि अधिकारीहरुले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय २ जनाको मृत्यु भएको […]

भारतमा थप ३५ हजारमा देखियो कोरोना संक्रमण

एजेन्सी। भारतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ३४२ हजार जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस अवधिमा ३८ हजार ७४० जना संक्रमणमुक्त भएको भारतीय सञ्चामाध्यमहरुले बताएका छन्। योसँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या चारलाख पाँचहजार५१३ पुगेको छ। यस अवधिमा कोरोना संक्रमणका कारण थप४८२ जनाको मृत्यु भएको बताइएको छ। भारतमा हालसम्म कोरोना महामारीका कारण चारलाख१९ हजार४७० जनाको मृत्यु भइसकेको छ।

भारतमा थप ४३ हजार जनामा कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म कुल सङ्क्रमित […]

भारतमा थप १ लाख ६५ हजार जनामा कोरोना संक्रमण

१६ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का थप १ लाख ६५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। भारतको लागि यो ४६ दिनयताकै कम दैनिक नयाँ संक्रमितको संख्या हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा कोरोना संक्रमणको कारण ३ हजार ४६० जनाको मृत्यु भएको छ । […]

भारतमा एकैदिन तीन लाख ८० हजार जनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति […]

भारतमा थप ८९ हजार १२९ जनामा कोरोना संक्रमण, ७१४ जनाको मृत्यु

भारतमा थप ८९ हजार १२९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। शुक्रवार ८१ हजार जनामा संक्रमण देखिएको थियो। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ। यस्तै, पछिल्लो २४ घण्‍टामा ७१४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। हालसम्म भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार…