१६ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का थप १ लाख ६५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। भारतको लागि यो ४६ दिनयताकै कम दैनिक नयाँ संक्रमितको संख्या हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा कोरोना संक्रमणको कारण ३ हजार ४६० जनाको मृत्यु भएको छ । […]