संघ र प्रदेशले साना योजनामा हात हाल्दा स्थानीय तहहरू असन्तुष्ट

७ चैत, काठमाडौं । संघीय सरकार र प्रदेश सरकारले साना योजना ल्याएको भन्दै स्थानीय तहहरुले असन्तुष्टि व्यक्त गरेका छन् । संघीय र प्रदेश सरकारहरुले मन्त्री र सांसदको गोजीबाट ल्याएको योजनामा बजेट हालिरहेको भन्दै स्थानीय तहका छाता संगठठन र प्रदेश नीति तथा योजना आयोगले विरोध गरेका हुन् । बागमती प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा र […]

सम्बन्धित सामग्री

अधिकार प्राप्तिका लागि एकजुट बन्दै प्रदेश र स्थानीय तह

सातै प्रदेशका मुख्यमन्त्रीहरूको आज हेटौँडामा भेला, पोखरा भेलाले गरेका निर्णय कार्यान्वयनमा संघलाई दबाब दिने संवैधानिक अधिकार प्राप्तिका विषयमा प्रदेश र स्थानीय सरकारहरू एकजुट बनेका छन् । संघ सरकारले उपयुक्त समयमा एकल र...

संघ, प्रदेश र स्थानीय तहका २४ ठाउँमा जनप्रतिनिधि रिक्त

आयोगले थाल्यो उपनिर्वाचनको तयारी, आयोगको सिफारिसमा सरकारले गर्नेछ निर्वाचनको मिति घोषणा  स्थानीय तह, प्रदेश सभा र संघीय संसद्का २४ स्थानमा जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा...

स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन माग

भक्तपुर नगरपालिका मेयर सुनील प्रजापतिले संघ, प्रदेश र स्थानीय तह आफैँमा स्वायत्त र स्वतन्त्र निकाय भएकाले अधिकारसम्पन्न बनाई कर्मचारी भर्नाको अधिकारसमेत दिनुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका...

चाडपर्वमा कालोबजारी रोक्न स्थानीय तह नै सक्रय हुनुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दसैं–तिहारको समयमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउन आवश्यक रहेको बताएका छन् ।संघ, प्रदेश, स्थानीय तह समन्वय समितिको बैठकमा मन्त्री बडूले चाडवाडमा कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनमा जोड दिन आवश्यक रहेको बताए । उनले चाडपर्वको समयमा बजारमा कालोबजारी, मूल्यवृद्धि रोक्नको लागि संघ, प्रदेश र स्थानीय तहले […]

यो पटक स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले उल्लेख गरे ।शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा ल

‘संघ र प्रदेश सरकारले सहयोग गरेनन्’

काभ्रे । काभ्रेका पालिका प्रमुखहरुले संघ र प्रदेश सरकारले स्थानीय सरकारलाई बलियो बनाउन नचाहेको आरोप लगाएका छन् । माथिल्लो निकायबाट सहयोग भन्दा पनि निर्देशन मात्रै आउने गरेको उनीहरूको आरोप छ । काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । सुगमदेखी दुर्गम क्षेत्र समेत काभ्रेमा पर्दछ । काभ्रेको कर्णाली भनेर चिनिने […]

चाडपर्वमा हुने कालोबजारी रोक्न स्थानीय तह बढी सक्रिय हुनुपर्छ : मन्त्री बडू

१० भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दशैं–तिहारको समयमा कालोबजारी रोक्न स्थानीय तहले बढी सक्रियता देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार संघ, प्रदेश, स्थानीय तह समन्वय समितिको बैठकमा बोल्दै मन्त्री बडूले चाडपर्वमा कालोबजारी रोक्न स्थानीय तहले बजार अनुगमनमा जोड दिन आवश्यक रहेको बताए । चाडपर्वको समयमा बजारमा कालोबजारी, मूल्यवृद्धि रोक्नका लागि […]

गठबन्धन असफल भएको छैन, संघ र प्रदेशमा पनि तालमेल हुन सक्छः नारायणकाजी श्रेष्ठ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघ संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन्। स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए। ‘तालमेल असफल भयो भन्ने अवस्था छैन। तर, पार्टीको […]

स्थानीय तह निर्वाचनः माओवादीले तालमेल गर्न टोली खटाउने

काठमाडौं, चैत ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्न टोली गठन गरेर संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म वार्ता र संवाद प्रक्रिया अगाडि बढाउन सबै तहका पार्टी कमिटीलाई निर्देशन दिएको छ । फागुनको चौथो सातामा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माओवादीले सबै तहका पार्टी […]

शासन चलाउन सिक्दै स्थानीय तह

संघीयताका कमजोरीहरूबारे विचारविमर्श गर्नुपर्ने बेलामा हाम्रोमा भने संघीयताको कार्यान्वयन नै गतिलो रुपमा हुन सकेको छैन । संविधान प्रदत्त अधिकार पनि संघ र प्रदेश सरकारले अनेक बहानामा अंकुश लगाउने कार्यहरू पनि गरिरहेका छन् । कुनै पनि व्यक्ति वा संस्था सञ्चार माध्यमका आलोचना मन पराउँदैनन् । सबैलाई स्याबासी, अनावश्यक बद्ख्याई र ताली चाहिएको देखिन्छ । अर्काको दानबीकरण […]