सुरक्षा व्यवस्था चुस्त : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको तेस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको यस्तो निर्देशन

काठमार्डौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालसमक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस […]

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुहोस्ः गृहमन्त्री खाण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। बिहीबार रुपन्देहीमा घरदैलोका क्रममा उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला।’ उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा […]

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा एक अन्तर्वार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।” उहाँले गत वैशाखमा […]

बालकृष्ण खाँणकाे दावी: विपक्षी दलले साेचेकाे भन्दा निकै कम मत आउँछ

काठमाडाैँ- गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताएका छन्। गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताएका हुन्। उनले निर्वाचनका क्रममा हुन सक्ने घटनाहरूलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको […]

म्यादी प्रहरीसँग सम्मानजनक व्यवहार गर्नुस् : गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरेका हुन् । आज गृह जिल्ला आएका मन्त्री खाणले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुुस्त […]

गृहमन्त्री खाणद्वारा धन्यवाद व्यक्त

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना  सम्झौता (एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्।गृहमन्त्री खाणले प्रतिनिधिसभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको स

पशुपतिनाथ विश्वमा नेपाल चिनाउने माध्यम भएकाले सुरक्षा हुन्छ: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर विश्वका सबै हिन्दूका लागि महत्वपूर्ण र आराध्य देव भएकाले यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइने बताएका छन्।...

निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोत साधनको आँकलनबारे छलफल

काठमाडौं : नेपाल सरकारले आसन्न राष्ट्रियसभा सदस्यको र स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल सुरु गरेको छ।गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज विभिन्न मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव लिइएको छ।बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन र व्यवस्थ

गृहमन्त्री खाँणद्वारा परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले नागरिकलाई अनुभूत हुने गरी सुरक्षा व्यवस्था […]