बालकृष्ण खाँणकाे दावी: विपक्षी दलले साेचेकाे भन्दा निकै कम मत आउँछ

काठमाडाैँ- गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताएका छन्। गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताएका हुन्। उनले निर्वाचनका क्रममा हुन सक्ने घटनाहरूलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको […]

सम्बन्धित सामग्री

जगदीप धनखड बने भारतको उपराष्ट्रपति

काठमाडौँ — भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा कुल खसेको मतमध्ये ५ सय २८ प्राप्त गरि धनखड निर्वाचित भएका हुन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् । भारतका उपराष्ट्रपति […]