पशुपतिनाथ विश्वमा नेपाल चिनाउने माध्यम भएकाले सुरक्षा हुन्छ: गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर विश्वका सबै हिन्दूका लागि महत्वपूर्ण र आराध्य देव भएकाले यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइने बताएका छन्।...
पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए।...
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् । उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न गएको उनको सचिवालयले जनाएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रबन्ध र सो क्षेत्रको सुरक्षा व्यवस्थाबारे समेत उनले जानकारी लिएका थिए । पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका […]
गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर विश्वका सबै हिन्दूका लागि महत्वपूर्ण र आराध्य देव भएकाले यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइने बताएका छन्।