‘मेयर बनेको २४ घण्टामै परिवर्तनको आभास गराउँछु’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेकपा (एमाले)मा जाने उद्घोषसमेत गरेका राजेशमान सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फर्किए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) मा तेस्रो स्थानमा रहेका सिंह यसपटक पहिलो हुने दाउमा छन् । २०५४ सालमा वडा सदस्य बनेका...

सम्बन्धित सामग्री

विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास भयो : सेना

काठमाडौँ : नेपाली सेनाले विश्वमा नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास भएको बताएको छ। अन्तरराष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरूले शक्ति राष्ट्रहरुबीचको ध्रुवीकरण बढ्दै गएको सेनाले उल्लेख गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शक्ति केन्द्रको रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तित्व अक्षुण्ण राख्न चुनौती समेत थपिएको बताए।सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ गर्दै प्रधानसेनापति शर्माले नेपालमा

आभास लामिछाने झापा एफसीको आइकोनिक प्लेअर

२ मंसिर, काठमाडौं । नेपाली फुटबलर आभास लामिछाने नेपाल सुपर लिगको आइकोनिक खेलाडीको रुपमा झापा एफसीमा अनुबन्ध भएका छन् । आभाष लामिछानेलाई आगामी नेपाल सुपर लिगका लागि आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा उत्साहित भएको झापा एफसीले जनाएको छ । नेपाली राष्ट्रिय टोलीका लागि ९ क्याप जितिसकेका लामिछानेले मैदानमा आफूलाई प्रभावशाली खेलाडीको रूपमा […]

सरकार छ भन्ने आभास देऊ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भनाइ र गराइमा भिन्नता पाइन्छ । उहाँका हरेक दिनका भाषणहरु सुन्ने हो भने मुलुक उन्नत हुन कुनै समय नै लाग्ने छैन तर उहाँको काम गराइलाई हेर्ने हो भने देश उन्नतिको बाटोतर्फ लम्केला भन्न सकिँदैन । देशको कार्यकारी प्रमुखको दैनिकी देश निर्माणका लागि हरेक दिन विज्ञसँगको छलफलमा व्यस्त हुनुपर्ने थियो तर […]

चार ए डिभिजन क्लबको दाबी : हाम्रो अस्तित्व समाप्त पार्ने षड्यन्त्रको आभास भयो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग खेल्ने चार वटा क्लबले आफ्नो अस्तित्व समाप्त पार्ने षडयन्त्रको आभास भएको बताएका छन्। लिग सकिएर नेपाल सुपर लिग (एनएसएल) को तयारी चलेदेखिनै असन्तुष्ट रहेका क्लबहरूले वर्तमान अवस्था नेपाली फुटबल र खेलाडीको हितमा नरहेको दाबी गरेका छन्। असन्तुष्ट क्लबहरूमा मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब,…

विपतमा सरकार भएको आभास दिने गरी काम गर्न पौडेलको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा परेका नागरिकलाई मुलुकमा सरकार भएको आभास दिने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पौडेलले बुधवार सामाजिक संजालमार्फत आम नागरिकलाई सरकार छ भन्ने आभास दिने गरी काम गर्न आग्रह गरेका हुन् । उनले अप्रत्यासित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढि पहिरोले जनजीवन […]

देउवाको कामप्रति पौडेलको रोष : बाढी प्रभावितलाई सरकार भएको आभास दिलाउनुस्

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको ध्यानाकर्षण गराएका छन्। बाढी पहिरो प्रभावितलाई सरकार भएको आभास नभएको भन्दै पौडेलले देउवा सरकारप्रति रोष प्रकट गरेका हुन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति सरकार गम्भीर हुनपर्ने भन्दै पौडेलले देउवाको ध्यानकर्षण गराएका…

सरकारले अभिभावक भएको आभास दिलाउने समय अहिले नै हो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले विपद्को समयमा सरकारले अभिभावक भएको आभास दिलाउनु पर्ने बताएका छन। केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको  सन्दर्भमा उनले सामाजिक...

छोटो र रोमाञ्चक जामाचो हाइकिङ (तस्बिरहरू)

अन्य हाइकिङभन्दा तुलनात्मक छोटो दूरीको भएता पनि शारीरिक रूपमा बढी थलाएको, ओरालो हिँडाइले खुट्टा र पिँडुला दुखाएको आभास भए पनि भिन्न स्थान, परिवेश र हाइकर्सहरूको घुलमिलले नौलोपनको आभास दिलायो।