ठमेलका व्यवसायी भन्छन् : सरकारले हेरेन ताला लगाएर हिँड्छौँ

काठमाडौं : झण्डै तीन महिनामासम्मको लकडाउनले अधिकांश व्यवसायीहरूको व्यापार चौपट भएको छ। काठमाडौं उपत्यकाका केही व्यापारीहरू पलायन हुने अवस्थामा पुगेका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सुरु भएको लकडाउन करिब असार लागेपछि उपत्यकामा खुकुलो भएको छ। अन्य क्षेत्रका ...

सम्बन्धित सामग्री

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरा, सौराहा र ठमेलका व्यवसायी निराश

काठमाडौं । नेपाली क्यालेन्डर अनुसार २०७७ सालको समाप्तिसँगै भोलि (बुधबार) देखि ‘नयाँ वर्ष २०७८’ को औपचारिक शुरुवात हुँदैछ । तर, नयाँ वर्षको सँघारमा नेपालीहरुमा खासै उत्साह देखिएको छैन । कोभिड–१९ को डरले यसपालिको नयाँ वर्ष पनि नेपालीहरुले खुलेर मनाउन पाएका छैनन् ।सरकारले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सार्वजनिक भेटघाट, जमघट तथा आन्तरिक घुमघामलाई कडाइ गर्ने नीति लिएको छ । यसले गर्दा नयाँ वर्षमा हुने सार्वजनिक भेटघाट र घुमघामका कार्यक्रमहरु प्रभावित भएका छन् ।नयाँ वर्षको

चकमन्न पर्यटकीय केन्द्र ठमेल बजार (फोटो फिचर)

काठमाडौ : चीनमा फैलिएकाे कोरोना भारइरसको संक्रमणको असर नेपालमा पनि देखेखिएको छ। सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेकाो छ तर  पर्यटकले भरिभराउ हुने ठमेलमा भने अहिले फाट्ट फुट्ट पर्यटकमात्रै देखिन्छ। पर्यटक नपाएका ठमेलका व्यवसायी अहिले घाम तापेर दिन काटिरहेका छन्।  चीनलगायत दक्षिण एसियाली मुलुकहर...