चकमन्न पर्यटकीय केन्द्र ठमेल बजार (फोटो फिचर)

काठमाडौ : चीनमा फैलिएकाे कोरोना भारइरसको संक्रमणको असर नेपालमा पनि देखेखिएको छ। सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेकाो छ तर  पर्यटकले भरिभराउ हुने ठमेलमा भने अहिले फाट्ट फुट्ट पर्यटकमात्रै देखिन्छ। पर्यटक नपाएका ठमेलका व्यवसायी अहिले घाम तापेर दिन काटिरहेका छन्।  चीनलगायत दक्षिण एसियाली मुलुकहर...