काठमाडौं । नेपाली क्यालेन्डर अनुसार २०७७ सालको समाप्तिसँगै भोलि (बुधबार) देखि ‘नयाँ वर्ष २०७८’ को औपचारिक शुरुवात हुँदैछ । तर, नयाँ वर्षको सँघारमा नेपालीहरुमा खासै उत्साह देखिएको छैन । कोभिड–१९ को डरले यसपालिको नयाँ वर्ष पनि नेपालीहरुले खुलेर मनाउन पाएका छैनन् ।सरकारले कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै सार्वजनिक भेटघाट, जमघट तथा आन्तरिक घुमघामलाई कडाइ गर्ने नीति लिएको छ । यसले गर्दा नयाँ वर्षमा हुने सार्वजनिक भेटघाट र घुमघामका कार्यक्रमहरु प्रभावित भएका छन् ।नयाँ वर्षको