सगरमाथा जलविद्युतले वैदेशिक रोजगारीमा रहेकाका लागि आइपीओ निष्कासन गर्दै

काठमाण्डौ – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आउँदो माघ ५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि  साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने जनाएको छ । कम्पनीले कूल जारी पुँजी एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात्  ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर एक सय रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय ...

सम्बन्धित सामग्री

आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर

काठमाडौं- झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सय अंकित दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज(एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ। जसका लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल […]

प्रिमियम मूल्यमा आइपीओ जारी गर्दै नेप्स

काठमाडौं- नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ। सभा कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सभामा यस कम्पनीले प्रिमियम मूल्य सहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ। यसका साथै, गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर […]

प्रिमियम मूल्यमा आइपीओ जारी गर्दै मारुती सिमेन्ट्स

काठमाडौं- मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ। कात्तिक २१ गते बिहान कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा साधारणसभा बस्न लागेको कम्पनीले जनाएको छ। सभामा यस कम्पनीले प्रिमियम मूल्यसहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ। यसका साथै, गत आर्थिक वर्षको नाफाबाट अग्राधिकार सेयरधनीलाई कर सहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्दै सोनापुर मिनरल्स

काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले यही साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता […]

आइएमईले आइपीओ निष्कासन गर्ने

रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। आइएमईले १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ।...

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

काठमाडौँ,२६ पुष । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले कूल जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड […]

पिपुल्स हाइड्रोपावरको आइपीओ कात्तिक २५ बाट खुल्ने

काठमाडौँ – पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ […]

बाराही हाइड्रोको आइपीओ आजबाट बिक्री खुला

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आइपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निष्कासन गरेकाे हाे । आइपीओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर […]

आइपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर

काठमाडाैँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सो सेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ […]

रावा इनर्जी डेभलपमेन्टले आइपीओ निष्कासन गर्दै

काठमाडौं, २७ माघ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ३ लाख ९९ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको पुँजीको २० करोड रुपैयाँमध्ये स्थानीयका लागि २ करोड बराबरको २ लाख कित्ता सेयर जारी गर्ने भएको हो । यस्तै, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको […]