आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर

काठमाडौं- झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सय अंकित दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज(एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ। जसका लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल […]

सम्बन्धित सामग्री

आइपीओ जारी गर्दै गार्डियन माइक्रो लाइफ इन्सुरेन्स

काठमाडौं- गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओको प्रस्तावसहित फागुन ६ गते वार्षिक साधारणसभा गर्ने भएको छ। साधारणसभा होटल एयरपोर्ट, बिराटनगर मोरङमा अपरान्ह १ बजेबाट सुरु हुनेछ। सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। यसका साथै सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी […]

आइपीओ जारी गर्दै सर्वोत्तम स्टील्स

काठमाडौं- सर्वोत्तम स्टील्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । जसमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभा यस कम्पनीको कार्यालय, तीनकुने, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक […]

आइपीओ जारी गर्दै हिमालयन टाइम्स

काठमाडौं- हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एण्ड टेक लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। मिडियाले आइपीओ निष्काशनका बारेमा छलफल गर्न साधारण सभा बोलाएको छ। सभा असोज २७ गते डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ। त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव […]

आइपीओ जारी गर्दै बन्दीपुर केवलकार

काठमाडौँ – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ ल्याउने भएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि नपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा बुधबार आयोजित एक समारोहबीच नेपाल […]

सिटी होटलले आइपीओ जारी गर्न पायो अनुमति

काठमाडौँ- धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

आइपीओ जारी गर्दै सोलार फार्म

काठमाडौँ – सोलार फार्म लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष […]

जनता टेलिभिजनले आइपीओ जारी गर्ने

काठमाडौं । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर (आइपीओ) जारी गर्ने भएको छ । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा बिहीवार जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनता तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आइएमइ […] The post जनता टेलिभिजनले आइपीओ जारी गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

रिभर फल्स पावरले आइपीओ जारी गर्दै

काठमाडौं, २४ चैत । रिभर फल्स पावरले चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुल्ला गर्न लगेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले […]

आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त

काठमाडौं, ५ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । संस्थाले […]

आइपीओ जारी गर्दै लोअर इर्खुवा हाइड्रो

भोजपुरको इर्खुवा खोलाबाट उत्पादन शुरु गरिने लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीमध्ये ७ लाख कित्ता सेयर बरावरको १० प्रतिशत सेयर, आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानियबासिन्दा र २० प्रतिशत अर्थात् १४ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न लागेको कम्पनीले जनाएको हो ।