यती एयरलाइन्सअन्तर्गतको तारा एयरले पोखरा–नेपालगन्ज–पोखरा उडान सुरु गरेको छ । एयरलाइन्सले ट्वीनअटर जहाजबाट पोखरा–नेपालगन्ज उडान सुरु गरेको हो ।शुक्रबारदेखि सुरु गरिएको उडानको एकजनाको एकतर्फी भाडादर सात हजारदेखि सात हजार ९२० रुपैयाँसम्म कायम गरिएको छ । सोमबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ११ः३० बजे उडान गर्ने र नेपालगञ्जबाट दिउँसो ३ः३० बजे पोखरा फर्कने उडान तालिका रहेको […]