३० कात्तिक, डोटी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मंसिर ४ गते हुने निर्वाचनमा डोटीका दुई वटा मतदान केन्द्रमा महिलाले निर्वाचन गराउने भएका छन् । जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि एक सय ७८ मतदान केन्द्रमध्ये दुई केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले […]