'स्वास्थ्यमा प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनुपर्छ'

स्वास्थ्यखबरले पछिल्लो केही समययता स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने भन्ने विषयमा श्रृंखलाबद्ध रुपमा सामग्रीहरु प्रकाशित गर्दै आइरहेको छ। यही श्रृंखला अन्तर्गत यसपटक अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने? के कुरामा ध्यान दिन आवश्यक?

सम्बन्धित सामग्री

कर प्रणाली सुधार समितिले बुझायो प्रतिवेदन

काठमाडौं – कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले अर्थमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ । ६ महिना लगाएर तयार गरिएको २ सय ५८ पृष्ठ र १ सय ४० अनुसूची समेटिएको प्रतिवेदन अर्थमन्त्री समक्ष पेस गरिएको हो । प्रतिवेदनले राजस्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्त सबलीकरण हुने विश्वास लिएको छ । प्रतिवेदनमा […]

उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले माग्यो सर्वसाधारणबाट राय

१५ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिले सर्वसाधारणबाट राय–सुझाव माग गरेको छ । ५ असोजका दिन मन्त्रिपरिषद्ले विद्याधर मल्लिककको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको थियो । समितिले १५ चैत भित्र अन्तिम प्रतिवेदन सरकारलाई बुझाउने कार्यभार पाएको छ । सोही प्रयोजनका लागि समितिले पुस मसान्तभित्र आइपुग्ने गरी राय–सुझाव मागेको […]

शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले साशकीय सुधार गर्ने पहिलो निर्णय गरेका छन् । बिहीबार आयोजित सपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्ण गरेका हुन् । त्यसका लागि मुख्यमन्त्री रावलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश […]

‘संविधानको खोट मिश्रित निर्वाचन प्रणाली’

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले हालको संविधानको सबभन्दा ठूलो खोट नै मिश्रित निर्वाचन प्रणाली रहेको बताएका छन् ।  उनले यो निर्वाचन प्रणाली सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म राजनीतिक अस्थिरता रहिरहने टिप्पणी गरेका छन् । ‘यो संविधानको सबभन्दा ठूलो खोट भनेको मिश्रित निर्वाचन प्रणाली हो ।  निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म अस्थिरता रहीरहन्छ’आइतबार सामाजिक सञ्जालमा लेख्दै देवकोटाले भनेका छन्, &l

विद्युत् प्रसारण र सिँचाइ प्रणाली सुधार्न जापानले १६ अर्ब सहायता दिने

नेपालको विद्युत् प्रसारण लाइन र सिँचाइ प्रणाली सुधार गर्न जापानले करिब १६ अर्ब रुपैयाँ सहायता दिने भएको छ । जापानले तराई क्षेत्रको सिँचाइ प्रणाली सुधारका लागि दुई अर्ब अनुदान र सहरी...

नेपाल र जापानबीच सिँचाइ र शहरी प्रशारण प्रणाली सुधार सम्बन्धि सम्झौता

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणाली पुर्नस्थापना र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार सम्बन्धि छुट्टाछुट्टै सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा भएको सम्झौता अनुसार सिँचाइ प्रणाली पुर्नस्थापना सुधारका लागि करिब २ अर्ब रुपैयाँ र शहरी वितरण तथा प्रसारणका लागि करिब १४.२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले उपयोग गर्ने उल्लेख छ ।  सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट जापानका राजदूत किकुता युताकाले  हस्ताक्ष

प्रदेश २ का आठ जिल्लामा विद्युत् प्रणाली सुधार गरिँदै

काठमाडौँ । प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा नयाँ सबस्टेसनको शिलान्यास गत शुक्रबार गरिएको छ । आयोजनाअन्तर्गत आठ जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३ / […]

बजेटमा स्वास्थ्य प्रणाली सुधार र प्राण रक्षाका कुरा

आगामी वर्षसम्म सबै नेपालीलाई खोपको सुविधा दिने र स्वास्थ्य प्रणालीमा सुधार ल्याउने उद्देश्य बजेटमा उल्लेख गरिएको छ । कोभिड महामारीको आतंकले जनता ज्यान जोगाउन कठिन भएको विषम परिस्थतिमा नेताहरूको कुर्सीको लडाइँ छताछुल्ल भएर अगाडि आयो । जनताको ज्यानभन्दा नेताहरूको पद र अहंकारका बीचको हानथापले विभिन्न दलका नेताहरू निर्वस्त्र नै भएको जस्तो देखियो । यही हानथापका […]

विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

जनकपुर। प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब चार अर्बको ठेक्का सम्झौता भएको हो। आधुनिक उपकरणसहितका ३३/११ केभी, १६ दशमलव ६ एमभिए क्षमताका आठवटा सबस्टेसनको निर्माण गरिने प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ। रासस