नेपालमा वैवाहिक पर्यटनको प्रचुर सम्भावना रहेको सरोकारवालाहरुको धारणा

काठमाडौँ- नेपालमा वैवाहिक पर्यटनको पर्याप्त सम्भावना रहेको सरोकारवालाहरुले बताएका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको इन्डो नेपाल वेडिङ समिट–२०२३ का अवसरमा सरोकारवालाहरुको यस्तो धारणा राखेका हुन् । नेपाल पर्यटन बोर्डको समन्वय, भारतको व्यवसायिक समुह द बुलको डिजाइन र व्यवस्थापन तथा बुल इभेन्टस म्यानेजमेन्ट नेपालको आयोजनामा कार्तिक १७ र १८ गते काठमाडौँमा वेडिङ समिट आयोजना गरिएको […]

सम्बन्धित सामग्री

चितवनमा पर्यटनको प्रचुर सम्भावना छ : ओली

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन्।शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए। उनले चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनउनुपर्ने बताए। उनले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताए। उनले आफूले कोशी, नारायणी, कर्णालीलगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंग

नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताउनुभयो । “प्रमको हैसियतले म …

नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वारा बिहीबार काठमाडौँमा आयोजित ‘साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर …

लगानी अभावले कर्णालीका प्रचुर सम्भावना खोजी हुन सकेन

नीति र लगानी अभावले कर्णाली प्रदेशका प्रचुर सम्भावना अवसरमा रूपान्तरण हुन सकेका छैनन् । कर्णालीका कृषि, पर्यटन, पूर्वाधार, जल, जमिन, जडिबुटीलगायत आर्थिक सृमद्धि रोजगारी सृजनाका थुप्रै सम्भवना भए पनि नीति र लगानी अभावले उपेक्षामा परेका हुन् । साविक कर्णालीको जुम्लामा खषभाषाको उद्गमस्थल सिञ्जा उपत्याका, नेपालकै दोस्रो ठूलो स्तुपा, मुगुमा नेपालकै ठूलो राराताल, हुम्लामा कैलाश मानसरोवर, […]

पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना : उपराष्ट्रपति पुन

गण्डकी– उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना रहेको बताएका छन् । विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित सातौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताए । नेपाल प्राकृतिकरूपमा सम्पन्न भएको बताउँदै उनले यस्ता सम्पन्नतालाई पर्यटकीयरुपमा उपयोग गर्दै […]

उद्योग-व्यवसायका लागि नेपालमा प्रचुर सम्भावना छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नको लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताउनुभएको छ । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालका लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन […]

नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना

काठमाडौं । नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेकाे छ । पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी रहेका छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका […]

‘नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना’

काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८ औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपालमा थुप्रै सेफहरु उत्पादन भएपनि सबै क्षेत्रमा पुर्‍याउन नसकिएको बताउनुभयो । अधिकांश पाँचतारे होटलहरु काठमाडौंमै रहेकोले मानिसहरु पनि सुविधाका कारण बाहिरी जिल्लामा जान […]

प्रचुर सम्भावना तर गुमनाम ‘इन्द्रेणी झरना’

तेह्रथुम– तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सीमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेकाे छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना छ र यहाँ काेही पनि पुग्दैनन् । पूर्वको पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्धारको रुपमा रहेको वसन्तपुर बजारदेखि करिब आधा घण्टाकाे पैदल दुरी तथा मोटरसाइकलमा दशै मिनेटमा पुगिने भए पनि गुमनाम झै बनेको हो […]

प्रचुर सम्भावना तर गुमनाम ‘इन्द्रेणी झरना’

तेह्रथुम– तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सीमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेकाे छ । धर्मदेवी नगरपालिका-३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना छ र यहाँ काेही पनि पुग्दैनन् । पूर्वको पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्धारको रुपमा रहेको वसन्तपुर बजारदेखि करिब आधा घण्टाकाे पैदल दुरी तथा मोटरसाइकलमा दशै मिनेटमा पुगिने भए पनि गुमनाम झै बनेको हो […]