काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको छ । यदि अमेरिकाबाट हमला भएमा अमेरिकी सैन्य केन्द्रहरू ध्वस्त पार्ने चेतावनी इरानले दिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको उच्च सैन्य कमाण्डको मुख्यालयबाट अमेरिकालाई उक्त चेतावनी दिइएको हो । अबको सात दिनभित्र स्ट्रेट अफ होर्मुज खुलाउनका लागि अमेरिकाले आक्रमणको तयारी गरिरहेका विवरण सार्वजनिक […]
व्यवसायी विनोद चौधरीले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा विभिन्न ‘स्क्याम लिंक’ तथा भ्रामक सामग्री फैलाइएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा आफ्नो नाममा लगानी योजना, रकम स्थानान्तरण तथा अन्य आर्थिक कारोबारसँग सम्बन्धित सामग्री र लिंकहरू प्रसारित भइरहेको बताएका छन्। उनका अनुसार यसअघि पनि यस्ता गतिविधिबारे […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णय डडेल्धुरा कांग्रेसले गरेको छ। जिल्ला अधिवेशनबाट पारित निर्णयमा महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिहरूलाई महरको पक्षमा समर्थन जनाउन अपिलसमेत गरिएको छ। डडेल्धुरा कांग्रेसले महरको उम्मेदवारीलाई व्यक्तिविशेष वा गुटको विषय नभई पार्टीको संगठनात्मक रूपान्तरणसँग जोडिएको प्रस्तावका रूपमा व्याख्या गरेको छ। ज्ञानमा आधारित राजनीति, […]
चितवन । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी […]
न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा उनले नेपाली डायस्पोरालाई मुलुकको विकास यात्राको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै नेपालको समृद्धिमा थप योगदान पुर्याउन आग्रह गरेका छन् न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित सो कार्यक्रममा डायस्पोराका प्रतिनिधिहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन तथा […]
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाएको छ। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले डा. शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गरेको छ। शनिबार डा. कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको छ। काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका क्रियाशील सदस्यको […]