हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको छ । यदि अमेरिकाबाट हमला भएमा अमेरिकी सैन्य केन्द्रहरू ध्वस्त पार्ने चेतावनी इरानले दिएको हो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको उच्च सैन्य कमाण्डको मुख्यालयबाट अमेरिकालाई उक्त चेतावनी दिइएको हो ।  अबको सात दिनभित्र स्ट्रेट अफ होर्मुज खुलाउनका लागि अमेरिकाले आक्रमणको तयारी गरिरहेका विवरण सार्वजनिक […]