सामाजिक सञ्जालमा विनोद चौधरीको नाममा ठगी प्रयास, अपरिचित लिंक नखोल्न आग्रह

व्यवसायी विनोद चौधरीले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा विभिन्न ‘स्क्याम लिंक’ तथा भ्रामक सामग्री फैलाइएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा आफ्नो नाममा लगानी योजना, रकम स्थानान्तरण तथा अन्य आर्थिक कारोबारसँग सम्बन्धित सामग्री र लिंकहरू प्रसारित भइरहेको बताएका छन्। उनका अनुसार यसअघि पनि यस्ता गतिविधिबारे […]