नेपालले मलेसियालाई हराउँदा पीएनजी फाइनलमा

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ८५ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय २४ रनकाे लक्ष्य पछ्याएकाे मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयाे । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र राेहित पाैडेलले एक/एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ने...

सम्बन्धित सामग्री

त्रिकोणात्मक सिरिज – टस जितेर पीएनजी फिल्डिङ गर्दै

काठमाडौं- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी पीएनजी र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङको निम्तो पाएको छ । मलेसियाविरुद्ध जारी खेलमा पीएनजी पहिलो जितको खोजीमा हुनेछ । यसअघि सिरिजमा नेपालविरुद्ध दुई एवम् मलेसियाविरुद्ध एक खेलमा पराजित पीएनजी अंकविहीन रहँदै अंकतालिकाको पुछारमा […]

टी–२० सिरिजः आज पीएनजी र मलेसिया भिड्दै

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज (शुक्रबार) मलेसिया र पपुवा न्युगिनी (पीएनजी)ले प्रतिष्पर्धा गर्दैछन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । २ खेलमा २ अंक जोडेको मलेसिया दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यस्तै, पीएनजी भने आज पहिलो जितको खोजीमा रहनेछ । सिरिजमा नेपाल, […]

मलेसियाद्वारा पीएनजी पराजित

त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला अन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्यु गिनी (पिएनजी) मलेशियासँग ८ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा विजयी सुरुआत पनि गरेको छ । पिएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको […]

त्रिकोणात्मक टी–२० क्रिकेटः आजको खेलमा पनि पीएनजी पराजित

काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० क्रिकेटअन्तर्गत मंगलबारको खेलमा पनि पपुवा न्यूगिनी (पीएनजी) पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले पीएनजीलाई ९ रनले पराजित गरेको हो । यसअघि, सोमबार भएको खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० […]

मलेसियासँग पीएनजी ८ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यु गिनी (पीएनजी)लाई ८ रनले पराजित गरेको छ । कीर्तिपुर स्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैज र विरानदीप सिंहले अर्ध शतक बनाए । फैजले ३७ बलमा […]

टी–२० सिरिजमा आज मलेसिया र पीएनजी भिड्दै

काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जितको खोजीमा मैदान उत्रिनेछन् । पहिलो खेल्न लागेको मलेसिया आज सुखद सुरुआत गर्न चाहन्छ भने पहिलो खेलमा नेपालसँग हार व्यहोरेको पीएनजी […]

त्रिकोणात्मक सिरिज : पीएनजी-मलेसिया भिड्दै

काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ।त्रिवि क्रिकेट मैदान क्रिकेट मैदानमा यी दुईबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।मलेसियाको पहिलो खेल हो भने पीएनजीको यो दोस्रो खेल हो। सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो। सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिकोणात्मक सिरिज : पीएनजी र मलेसिया भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता लेसिया सुखद सुरुआत गर्ने योजन

नेपाल र पीएनजी बीच पहिलो खेल आज

११ चैत, काठमाडौं । नेपाल र  पपुवा न्युगिनी (पीएनजी) बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेल्न लागेको हो । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । दुई खेलको एकदिवसीय शृङखला र त्रिदेशीय टी-२० शृङखलाका लागि यूएईमा क्रिकेट विश्वकप लिग […]

आइसीसी लिग- २  : नेपाल र पीएनजी भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ ।नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्