सिटीका मिडफिल्डर डी ब्रुयनाको नाक भाँचियो

एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका रक्षक एन्टोनियो रुडिगरसँग ठोक्किदा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाको नाक भाँचिएका छ। नाकमा चोट लागेपछि डी ब्रुयनाले ६०औं मिनेटमा मैदान छाडेका थिए। डी ब्रुयना युरो २०२० का लागि बेल्जियमको टिममा पनि छन्। बेल्जियमले १२ जुनमा रुसविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ। फाइनलमा सिटी चेल्सीसँग १–० ले पराजित भएको थियो।

सम्बन्धित सामग्री

रुघा लाग्दा नाक बन्द किन हुन्छ ?

रुघा लाग्दा शरीर भारी हुन्छ, स्वर परिवर्तन हुन्छ, टाउको दुख्छ । यतिसम्म त ठीक हो । तर त्यससँगै नाक पनि टालिने समस्याले अति ग्रस्त बनाउँछ । यसले नियमित काममा समेत मन नलाग्न सक्छ । धेरैलाई त नाक बन्द भए पछि सास फेर्न सकिंदैन भन्ने लाग्छ । के साँच्चै श्वासप्रश्वासमा प्रभावित पार्छ ? यस्तो पटक्कै होइन […]

चार कारण, जसले गर्दा नाक बन्द भइरहन्छ

नाक बन्द भइरहनु सामान्य होइन । यसले नाकभित्र अरु रोग हुनसक्ने संकेत गर्छ । सामान्यत रुघा, खोकी, चिसोको एलर्जीले नाक बन्द हुन्छ । यी अस्थायी समस्या हुन्, जो केही दिन वा हप्तामा आफै निको हुन्छ । नाक बन्द हुने अर्को स्थायी कारण पनि हुनसक्छ, जसका लागि उपचार नै जरुरी हुनसक्छ । जस्तो कि, नाकको हड्डी […]

जथाभावी कोट्याउनु हुँदैन नाक

नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ । खासमा नाकको भित्री भागलाई सफा गर्नु जरुरी हुन्छ कि हुँदैन ? नाक बन्द भएको अवस्थामा के गर्ने ? नाकलाई कसरी स्वस्थ राख्ने ? नाक शरीरको […]

पुरुषको भन्दा महिलाको नाक किन सानो?

विगतमा मानिसहरुले धेरै काम गर्नुपर्ने हुन्थ्यो र मांसपेशीलाई पनि दुरुस्त राख्नुपर्ने हुन्थ्यो, जसबाट शरिरमा अक्सिजन बढी खपत गर्नुपर्ने हुँदा नाक ठुलो भएको र अहिले मानिसले धेरै काम गर्नुनपर्ने हुँदा ठुलो नाक आवश्यक नभएको अनुसन्धानकर्ताको भनाई छ।

चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि.....

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात अन्तर्घातको आरोप प्रत्यारोपसँगै बिबाद सतहमा देखिएको छ । नवनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिँडेका थिए । अहिले कसरी सास फेर्लान् । सिँगान कसरी पुछ्लान् ।’उनले

दक्षिण कोरियामा नाक मात्र ढाक्ने अनौठो मास्क प्रचलनमा

एजेन्सी, २४ माघ। दक्षिण कोरियाले पछिल्लो पटक अनौठो मास्क चलनमा ल्याएको छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई ‘कोस्क’ नाम दिइएको छ । ‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको जनाइएको छ । कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ । दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री […]

बन्द नाक खुलाउने प्रभावकारी उपाय यी हुन्

रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ बाफ पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ । कागती चिया कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ । सर्स्युँको तेल एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ । ...

वसन्त पन्चमीमा किन छेडिन्छ नाक–कान ?

वसन्त पञ्चमीका दिन काठमाडौँको बाङ्गेमुढा भेडासिंस्थित गहना पसलमा नाक छेड्ने र फुली लगाउनको चहलपहल बढी देखिन्थ्यो । गाउँघरमा नागफिनी काँडाले नाक–कान छेड्ने चलन भए पनि अचेल मेसिनले नै नाक–कान छड्ने प्रचलन बढ्दो छ ।  श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीका दिनलाई अक्षराम्भ गराउने दिनका रूपमा लिइन्छ । यस दिन शैक्षिक संस्था तथा शिक्षासँग सम्बन्धित सबै सामग्रीको पूजा गर्नुका साथै सरस्वतीको प्रार्थना पनि धूमधामले गरिन्छ । यसै दिन नाक– कान छेड्न उत्तम मान्ने गरिन्छ ।  नेपाली समाजमा यस दिन विवाह, व्रतबन्धलगा...