देउवा सरकारकाे पहिलो निर्णय: सबैलाई खोप

सपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर देउवाले पदभार सम्हालेपछि बसेको मन्त्रिपरिषद् बैठकले असोजसम्ममा एकतिहाइ जनसंख्या र चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको हो। बैठकले कानुनमन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवा...