अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै निगमले ठूलो घाटा व्यहोरेको भन्दै पेट्रोल पम्पले प्रतिशतका आधारमा पाउने कमिसन रकम वृद्धि नहुने निर्णय गरेको थियो।...
बैंक तथा वित्तीय सस्थाहरूको चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूले गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउने आश्वासन दिएपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् । कर्जाको ब्याजदर १५–१६ प्रतिशतसम्म...
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेपछि पूर्वका उद्योगी तथा व्यवसायीले आन्दोलन स्थगन गरेका छन्। बुधबार अर्थमन्त्री पौडेलसँगको वार्तापछि पत्रकार सम्मलेन गरी पूर्वका ६ वटा वाणिज्य संघले वार्तामा भएको सहमति कार्यान्वयन हुने भन्दै आन्दोलन फिर्ता लिएको जनाएका हुन्। उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरू एक महिनादेखि महँगो ब्याजदर र चालुपूँजी कर्जा मार्गदर्शनविरुद्ध आन्दोलनमा थिए। नयाँ सरकार गठन भएसँगै अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए।
२९ भदौ, वीरगञ्ज । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो । बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले […]
२ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित भएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राखी बिहीबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर, नेपाल आयल निगमका केही सञ्चालक नेपाल बाहिर रहेको र उनीहरु आएपछिको सञ्चालक समिति बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको […]
काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि उनीहरुले आन्दोलन फिर्ता लिदै आज आइतबारबाट निमियत ढुवानी गर्ने भएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार निगमसँगको वार्ता सकरात्मक निष्कर्षमा आएको छ । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत […]
विभिन्न माग अघि सारेर आन्दोलनमा उत्रिएका इन्धन कारोबार गर्ने व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। व्यवसायीले आन्दोलन स्थगित गरेसँगै इन्धनको बिक्री, वितरण आइतवारदेखि सूचारु हुने भएको छ।...
१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो । नेपाल […]
व्यवसायीहरूले सरकारले लागू गरेको भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टमविरुद्धको आन्दोलन स्थगित गरेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडासँगको छलफलपछि साना व्यवसायीको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलन स्थगित गर्न निर्णय गरेको हो ।