प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पाँच सदस्यीय संवैधानिक इजलास तोक्नु भएको छ ।
सो इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, डा. आनन्दमोहन भट्टराई,तेजबहाजुर केसी, बम कुमार श्रेष्ठ न्यायाधीशहरू रहनु भएको सर्वोच्चर अदालतले आज जारी गरेको पेशी सूचीमा उल्लेख्ख छ ।