बाँके केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : बाँकेमा शुक्रबार राति भूकम्प महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीर केन्द्रविन्दु बनाएर राति १ बजेर २८ बजे मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्प आसपासका जिल्लामा पनिमहशुस गरिएको थियो।यसअघि बिहीबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।

सम्बन्धित सामग्री

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन...

काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ- काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, २४ कात्तिक। बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक म्याग्नीच्युड मापन भएको केन्द्रले जनाएको छ। यसअघि खप्तड […]

नेपाल-चाइना बोर्डर नजिकै केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरकाे भूकम्प

सिन्धुपाल्चोक जिल्लामा रहेको नेपाल चाइना बोर्डर नजिकै केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।...

नुवाकोट केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

काठमाडौं : नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ।यसअघि आइतबार बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियाे। केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स&nd

खोटाङलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। भूकम्पको धक्का मधेश प्रदेश र…

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर  बिहानै भूकम्प गएको छ। सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।

भक्तपुर केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेटमा चाँगुनारायण आसपास ४‍‍.७ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको महशुस उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा गरिएको छ।केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा) भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५८३ परकम्प गएको छ।

लमजुङमा केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । बुधबार बिहान भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा केही […]