काठमाडौं । अनलाइन बजार दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । साना र मध्यम आकारका उद्यमहरूलाई समर्थन गर्न कम्पनीले यो कार्यक्रम गत वर्ष सुरु गरेको थियो ।
कम्पनीले पहिलोपटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तीन महिना दराज दशैं धमाका अभियानसम्म निःशुल्क रुपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्ने...