काठमाडौं - प्रमुख विपक्षी एमालेको अवरोधै–अवरोधका कारण अघिल्लो अधिवेशन ५१ दिन गुज्रेको थियो । भोलिदेखि शुरु हुने दशौं अधिवेशनमा पनि लगभग पुरानै दृश्य मञ्चन गर्ने तयारीमा एमाले छ ।
‘संसद्मा कसरी प्रस्तुत हुने र अघि बढ्ने भन्नेमा संसदीय दलबाटै निर्णय हुन्छ’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले इकागजसँ…