संसद् बैठकमा एमाले सांसदको नाराबाजी

काठमाण्डाै – सङ्घीय संसद्को हिउँदे अधिवेशन आज मङ्गलवारदेखि सुरु भएको छ । तर आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । दिउँसाे २ बजेदेखि बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् ।  एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् । तर सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्धन नबनाउन आग्र...

सम्बन्धित सामग्री

२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित

काठमाडौं, २२ फागुन : प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा […]

संसद् बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । बुधबार दिउँसाे १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । गत २३ भदौदेखि एमाले सांसदले संसद्मा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका […]

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् ।  एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस...

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

काठमाण्डाै - एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ । बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्राल...

संसद् बैठक सुरु नहुँदै एमाले सांसदको नाराबाजी

प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

कार्यसूचीमा प्रवेश नगरी संसद् बैठक स्थगित

काठमाडौं : एमाले सांसदको अवरोधपछि आइतबारको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउसो १ बजे बस्ने गरी स्थगित गरेका छन्। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गरे। पहिलो बैठक नाराबाजीकै कारण करिब २० मिनेट पछि स्थगित भएको थियो।सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेको बैठक पुनः सुरु भएसँगै एमालेका सांसदले नाराबाजी सुरु गरेका हुन्। नेकपा एमालेले १४ सांसदला

एमालेका सांसद कराइरहे, सभामुखले बैठक चलाइरहे...

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक निरन्तर अगाडि बढाएका छन्। माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो। बैठकमा एमाले सांसदले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गरिरहे।  तर, नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गरेका छन्। एमालेको निरन्तर अवरोधपछि अर्थमन्त्री शर्मा रोष्ट्रममा दौडिएर पुगेका थिए। बैठकमा बजेटसम्बन्ध

एमालेद्वारा संसद् बैठक अवरुद्ध, सभामुख सापकोटाविरुद्ध नाराबाजी

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेको छ। माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद अवरोध गरेको हो। बैठकमा एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका छन्। बैठकमा सभामुखले नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरेको व्यहोरा जानकारी गराइरहेका छन्। यस्तै, प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ

एमाले सांसदको अवरोधले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ । एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका […]