काठमाडौंः नेपाल चिकित्सक संघले आफूसँग भएको सम्झौता विपरित सरकारले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विवादास्पद सम्बन्धन खारेज गर्न सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
आन्दोलनका कार्यक्रमहरुः
१.