काठमाडौँ काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धनका विषयमा अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय विद्या परिषदले गठन गरेको छानविन कमिटीले बुधबार कलेजको अनुगमन गरेको छ। अनुगमनमा क्रममा अध्ययन टोली कलेज पुग्दा प्रशासनका सम्पर्क व्यक्ति, डाक्टर र बिरामी केही पनि भेटेन। निरीक्षणका क्रममा सबै बेडहरु रित्ता थिए।
नेशनलको सम्बन्धनबारे चौतर्फी विरोध भएपछि गत