विरोधपछि प्रचण्डको सचिवालयले भन्‍यो- बधाई र शुभकामनाको नाममा खादा, माला र समयको बर्बादी नगरिदिनु

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरीदिन अनुरोध गरेको छ । प्रचण्डको सचिवालयले केही सुझाव भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष कमरेडको निजि सचिवालयको इमेलमा पठाई सहयोग गर्न अनुरोध गरेको छ । cpnmcentre@gmail.com र cmprachanda1@gma...

सम्बन्धित सामग्री