अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल आउनुको खास कारण

अमेरिकी उपविदेशमन्त्रीको टोली नेपालमा तिब्बती शरणार्थीको अधिकारबारे बुझ्न आएको भनिए पनि नेपाल सरकारले भने शरणार्थीका एजेन्डामा छलफल नभएको दाबी गरेको छ। अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको टोलीले आज नेपालमा उच्चस्तरीय भेटबार्ता गर्दा तिब्बती शरणार्थीको बिषयमा छलफल नभएको नेपाली पक्षको भनाइ छ। उज्रा नेतृत्वको अमेरिकी समूहले पनि यस्तै आशयको प्रतिक्रिया दिएर पुष्टि गर्न खाजेको छ। भेटवार्ताले […]

सम्बन्धित सामग्री

अमेरिकी सहायकमन्त्री नेपाल आउँदा सरकार थुरथुर भयो : ओली

काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको छ । प्रतिनिधि सभामा बिहिबार सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं ओलीले केही दिनअघि काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा पुगेको विषयका सन्दर्भमा सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नुभएको […]

अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपालमा

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री उज्रा जिया चार सदस्यीय प्रतिनिधिमण्डलको टोलीसहित तीनदिने नेपाल भ्रमणमा आएकी छन् । उनलाई शुक्रबार अपराह्न परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगालले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।   उपविदेशमन्त्री जियाले भोलि काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । तर, परारष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले आफूलाई यसबारे आधिकारिक...

अमेरिकी उपविदेशमन्त्री जिया तीनदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । तिब्बत हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जिया शुक्रबारदेखि तीनदिने नेपाल भ्रमणमा आउने भएकी छन् ।  अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री जिया अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत हुन् ।  हाल जिया भारतस्थित तिब्बती निर्वासित सरकार र धर्मगुरु दलाई लामासँग भेटेर नेपाल आउन लागेकी हुन्  ।...

नेपालमा अमेरिकी अधिकारीको भ्रमण बाक्लियो, जेठ पहिलो साता उपविदेशमन्त्री आउँदै

पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यसै क्रममा अमेरिकी उपविदेशमन्त्री उज्रा जिया आगामी जेठको पहिलो साता नेपाल आउने जनाइएको छ । जिया जेठ ६ गतेदेखि ८ गतेसम्म नेपाल भ्रमणमा रहने परराष्ट्र मन्त्रलय स्रोतको भनाइ छ । यसबारे औपचारिक मिति घोषणा भने गरिएको छैन । जियाको भ्रमण नेपाल—अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५औं […]