२४ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदमार्फत राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिस क्लबको महिला टिमले विजयी सुरुवात गरेको छ । महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालमा क्रिकेट मैदानमा भएको खेलमा राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको पुलिसले कर्णाली प्रदेशलाई डीएल मेथडमा ६३ रनले पराजित गरेको हो । नवौं राष्ट्रियकै लागि पुलिसले […]