नागरिकता विधेयकमाथि संसदमा छलफल सुरु

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि संसदमा छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका पुनःविचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक : जताबाट बल आयो, उतै ‘किक’ हान्ने सरकारको तयारी !

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता संशोधन विधेयक २०७९ संसदमा फिर्ता पठाइदिएपछि अब के गर्ने भन्नेबारेमा सत्ता गठबन्धनभित्र छलफल सुरु भइसकेको छैन । तर गठबन्धन दलको छलफलबाट आएको निर्णय अनुसार नै विधेयकमाथि सरकारले उपयुक्त निर्णय लिने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद कोइरालाले रातोपाटीलाई जानकारी दिए ।भोलि नै प्रतिनिधिसभामा विधेयक पेस हुने सम्भावना कम रहेको उनले बताए । ‘गठबन्धन दलको राजनीतिक नेतृत्वबीचमा यसबारे केही छलफल होला,’ मन्त्री कोइरालाले भन

नागरिकता विधेयकमाथि संसदमा दफाबार छलफल सुरु

काठमाडौं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि दफाबार छलफल सुरु भएको छ ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावपछि छलफल सुरु भएको हो ।  आजकै प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक निणयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

एमालेद्वारा नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति

विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शुन्य अवस्थाबाट सुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको बताए। उनले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भिर नभएको बताए। उनले नमिलेको विषयलाई यही संसदमा छलफल गर...

नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी, गृहमन्त्री खाँणको दौडधुप तीव्र

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । ललितपुर हात्तीबनस्थित यादव निवासमा भएको भेटमा नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । “समसामयिक राजनीति, संघीय संसद्लाई सुरु गर्ने र सरकारको […]