एनएमबी बैंकको अगुवाइमा चार बैंकले लाप्चे तामाकोसीमा लगानी गर्ने, चेपे खोला क्यास्केडमा एकल लगानी

एनएमबी बैंकको अगुवाइमा चार बैंकले लाप्चे तामाकोसी जलविद्युत् आयोजनामा ५ अर्ब २५ करोड लगानी गर्ने भएका छन् । ती आयोजनामा एनएमबी बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेस्ट बैंकले ऋण लगानी गर्ने भएका हुन् ।