मुख्यमन्त्री कँडेलको दाबी-‘आलोचनाबाट बच्ने गरी सरकारले काम गरिरहेको छ’

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताएका छन् ।  आजदेखि सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनमा उनले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताएका हुन् ।   मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक […]