हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गर्नुभएको छ । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न  गोला व्यापारी हुुनुुहुन्छ । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गर्नुभएको थियो । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी […]

सम्बन्धित सामग्री

दक्ष जनशक्ति नहुँदा भोजपुर अस्पतालमा आइसीयू सेवा सुरु भएन

यहाँका अस्पतालमा विषेशज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा ठूलो रोग तथा आकस्मिकरूपमा हुने दुर्घटनाको उपचारका लागि सेवाग्राही बाहिरका अस्पताल जान बाध्य छन् । सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिकरूपमा हुने दुर्घटना तथा गर्भवतीलाई अहिले पनि हेलिकोप्टर चार्टर्ड गरेर बाहिर लैजानुपर्ने अवस्था छ । त्यो पनि गरिब तथा विपन्न परिवारका लागि सम्भव छैन । एम्बुलेन्समार्फत यहाँबाट बाहिर सिफारिस गरिँदा […]

हेलिकोप्टर चार्टर्ड गरेरै पु-याइयो विकटमा ट्रान्सफर्मर

हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिका कार्यसमितिको पहलमा हेलिकोप्टर चार्टर्ड गरी विकट गाउँमा ट्रान्सफर्मर पु¥याइएको छ । क्षेत्रफलमा देशकै ठूला स्थानीय तहमध्ये एक बकैयाका धेरै वडा विकट छन् । जसमध्ये बारा जिल्लासँग सीमा जोडिएको ७ नम्बर वडाको दरबारडाँडा अतिविकट क्षेत्र हो । सोही वडाकै माटोकरीबाट करिब ४ घण्टा उकालो हिँडेपछि दरबारडाँडा पुगिन्छ । नेपाली कांग्रेस […]

हेलिकोप्टर चार्टर्ड गरेर बिहे

एक समय थियो जब हेलिकोप्टर सामान्य परिवारका लागि सपना जस्तै थियो तर अब समयको फेरिएको छ ।नेपाली समाजको समाजिक, आर्थिक विकाससंगै केही वर्ष अगाडीसम्म राजपरिवार, ठूलाबडा व्यापारी र नेताहरूका छोराको बिहमेमा देखिने हेलिकोप्टर आजभोलिआम नेपालीको बिहेमा समेत देखिनथालेका छन । सर्लाहीका एक सामान्य परिवारकाजोडिले समेत हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेको छ ।हरिवननगरपालिका– १ भोक्टेनी निवासी […]

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।हेलिकोप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर

सडक सम्पर्क विच्छेद हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकोप्टर चार्टर

‍म्याग्दी– गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर गरेर अस्पताल पुर्‍याउने गरिएको छ। मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको हो। भीरबाट लडेर घाइते भएका मालिका गाउँपालिका–६ दरबाङका राहुल आचार्यलाई बुधबार […]

उपचार गर्न हेलिकोप्टर चार्टर

गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको छ ।

कर्णालीका मुख्यमन्त्रीको हेलिकोप्टर मोह, महालेखाले पनि उठायो प्रश्न

यसपटकको कालिकोट भ्रमण मात्र होइन, स-साना काममा पनि हेलिकोप्टर चार्टर्ड गरेर फजुल खर्च गरेको भन्दै मुख्यमन्त्री शाहीको आलोचना हुने गरेको छ । महालेखाकाे प्रतिवेदनले समेत हेलिकोप्टर चार्टर्डमाथि प्रश्न उठाएकाे छ ।

दुलही लिन हेलिकोप्टर चार्टर्ड !

आइतबार सिरहाको अर्नामा गाउँपालिका–२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। यसै गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

धार्चेका बालकको हेलिकोप्टरबाट उद्धार

गोरखाको धार्चे गाउँपालिकाले फेज नेपालसँगको लागत साझेदारीमा हेलिकोप्टर चार्टर्ड गरी एक बिरामी बालकको उद्धार गरेको छ । धार्चे गाउँपालिका २ केरौजांका ५ महिनाको बालकलाई थप उपचारका लागि बुधबार हेलिकोप्टर चार्टर्ड गरि काठमाडौं लगिएको हो ।