हेलिकोप्टर चार्टर्ड गरेर नेताहरू गोरु जुधाइ हेर्न गए, पालिका प्रमुख भन्छन्- मेरो व्यक्तिगत खर्च हो

गाडीबाटै दुई घण्टामा पुगिने ठाउँमा १० लाख रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत गोरु जुधाएको हेर्न नेताहरू तारुका पुगेका हुन् ।