दक्ष जनशक्ति नहुँदा भोजपुर अस्पतालमा आइसीयू सेवा सुरु भएन

यहाँका अस्पतालमा विषेशज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा नहुँदा ठूलो रोग तथा आकस्मिकरूपमा हुने दुर्घटनाको उपचारका लागि सेवाग्राही बाहिरका अस्पताल जान बाध्य छन् । सुविधासम्पन्न अस्पताल नहुँदा आकस्मिकरूपमा हुने दुर्घटना तथा गर्भवतीलाई अहिले पनि हेलिकोप्टर चार्टर्ड गरेर बाहिर लैजानुपर्ने अवस्था छ । त्यो पनि गरिब तथा विपन्न परिवारका लागि सम्भव छैन । एम्बुलेन्समार्फत यहाँबाट बाहिर सिफारिस गरिँदा […]