खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयस्तरमा खोज्ने सरकारको तयारी

सरकारले खोप लगाउन छुटेका बालबालिकाहरुलाई विद्यालयस्तरमा पुगेर खोज्ने तयारी गरेको छ।

सम्बन्धित सामग्री

५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी

सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ। ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ती व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो।

विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

काठमाण्डाै - विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभ...

‘तराईका नागरिक खोप लगाउन उदासीन देखिए’

प्रदेश १ मा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । अस्पताल भर्ना हुने क्रम बढेको छ । बिहीबारसम्म अस्पताल भर्ना हुनेको संख्या ८१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ३६४ पुगेको छ । ७ हजार २८३ जना होम आइसोलेसनमा छन् । संक्रमितको दर बढेसँगै यसको रोकथाम तथा नियन्त्रणमा भने सरकारको तयारी फितलो देखिएको छ । तथापि प्रदेश सरकारका  सामाजिक विकास मन्त्री जयराम यादव तयारी फितलो नरहेको दाबी गर्छन् ।स्वास्थ्यकर्मीहरुले पाउनुपर्ने प्रोत्साहन भत्ता भने समयमा नपाएको मन्त्री यादवको स्वीकारोक्ति छ । संघी

विद्यालय बन्द गरेर विद्यार्थीलाई खोप लगाउने सरकारको तयारी

कोरोना संक्रमण बढेपछि पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारले विदाको अवधिमा १२ देखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले जनाएको छ । सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेश विज्ञप्ति जारी गर्दै  विदाको उक्त अवधिमा विद्यार्थीहरुलाई सवै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउन अविभावकहरुसँग अनुरोध गरेको छ । ‘विदाको उक्त अवधिमा १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई सवै स्थानीय तहमा

वुस्टर डोज खोप दिने सरकारको तयारी

काठमाडौं, मंसिर १९ । सरकारले कोरोना भाइरसको दुवै डोज खोप लगाएकालाई वुस्टर डोज खोप दिने तयारी भएको जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भईरहेको बताउनुभयो । वुस्टर डोज खोप लगाउन आवश्यक पर्ने थप १ करोड ५० लाख […]

खोप अभियान व्यवस्थित र अस्पतालमा पूर्वाधार बढाउने सरकारको तयारी

काठमाण्डाै - सरकारले खोप अभियानलाई व्यवस्थित बनाउने तथा कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको पूर्व तयारी गर्ने काम भइरहेको जनाएको छ । सबै जिल्लाहरुमा क्रमशः खोप पुर्याउने काम भइरहेको र पालिकाहरुलाई व्यवस्थित रुपमा खोप वितरण गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले सबैले खोप पाउने भएकाले आफ्नो पालोमा मात्रै खोप लगाउन जान आग्रह गर्नुभयो । खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने सरकारको तयारी छ । ...

कोरोना खोप सहज बनाउन संसदीय समितिको निर्देशन

२४ चैत, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप …

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन्। यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । \अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ ।खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था ग