नेपालमा कोभिड-१९ खोप दिन 'अर्बौँ रुपैयाँ आवश्यक', कसले बेहोर्छ खर्च - BBC News नेपाली

पन्ध्र वर्षको उमेरभन्दा माथिका सबै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन करिब ६० अर्ब रुपैयाँ लाग्न सक्ने एउटा विज्ञ समितिको निष्कर्ष छ। कसले बेहोर्छ त्यो खर्च अनि के छ सरकारको तयारी?