मनाङ । हिमाली जिल्ला मनाङमा एक वर्षपछि बाढीपहिराले क्षति पु-याएको राष्ट्रिय प्रसारण लाइन पूर्णरूपमा मर्मत भएको छ । क्षति पुगेको एक वर्षपछि मर्मत भएसँगै नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेसन चार्ज भएको हो । बाढीपहिराले बिजुलीको पोल, तार पुरिनुका साथै बाढीले बगाएर लगेपछि जिल्लामा विद्युत् पूर्णरूपमा अवरुद्ध भएको थियो । अहिले पोल, तारदेखि लिएर सबस्टेसनमा […]