मसुरो उत्पादन बृद्धिवारे नार्क र यूएसएडका प्रतिनिधिबीच छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र यूएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवद्र्धन कार्यक्रमका प्रतिनिधि बीच मसुरोको उत्पादन बृद्धि र व्यावसायीकरण ’bout छलफल भएको छ । ललितपुरको खुमलटार स्थित नार्कको केन्द्ीय कार्यालयमा आज नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र यूएसएडको नेपालमा मसुरो बाली प्रवद्र्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीका बीचमा मसुरो […] The post मसुरो उत्पादन बृद्धिवारे नार्क र यूएसएडका प्रतिनिधिबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नार्क र एफएओका पदाधिकारीबीच उच्चस्तरीय छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) का पदाधिकारी बीच कृषि अनुसन्धानका विषयमा विस्तृत छलपल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार ललितपुरमा बिहीबार उक्त छलफल भएको हो । छलफलमा बोल्दै एफएओका महानिर्देशक क्यू डोंग्यूले नेपालमा खाद्यान्नको गुणस्तर, स्वच्छता, ठूला होलसेल बजारको स्थापना, नीजि क्षेत्रको […] The post नार्क र एफएओका पदाधिकारीबीच उच्चस्तरीय छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि अनुसन्धानलाई विस्तार गर्ने नार्क र सिमिटका पदाधिकारीबीच छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारीबीच कृषि अनुसन्धानका विविध बिषयमा उच्चस्तरीय छलफल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा बुधबार दुबै संस्थाका बीचमा कृषि अनुसन्धानमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने ’boutमा छलफल भएको छ । छलफलमा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले नेपालको कृषि […] The post कृषि अनुसन्धानलाई विस्तार गर्ने नार्क र सिमिटका पदाधिकारीबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नार्क र सिसक्सेस परियोजनाका प्रतिनिधिबीच छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र जलवायु अनुकूलन प्रविधिको विस्तार सम्बन्धि परियोजना (सिसक्सेस) का प्रतिनिधि बीच परियोजनाको हालसम्मको कार्यान्वयनको अवस्था र प्रगति’bout आज विस्तृत छलफल भएको छ । छलफलमा बोल्दै नार्कका कार्यकारी निर्दशक डा. ध्रुवराज भट्टराईले वर्तमान अवस्थाका किसानहरु प्रविधिको ज्ञान र प्रयोग गर्ने सवालमा धेरै नै अगाडी रहेकोले प्रविधि छनोट गर्दा उद्यमी […] The post नार्क र सिसक्सेस परियोजनाका प्रतिनिधिबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नार्क पुनर्संरचनाबारे स्पष्ट खाका तयार गर्न मन्त्री भुसालको निर्देशन

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई पुनर्संरचना गर्ने विषयमा छलफल भएको छ। नार्कको केन्द्रीय कार्यालय

चामलमा आत्मनिर्भर हुन चैते धानको उत्पादन बढाउन जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउन चैते धानको उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् । सरकार सिँचाइ, बीउबिजन, यन्त्रलगायतका प्रबन्ध मिलाउन तयार रहेको मन्त्री भुसालले बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा बुधबार आयोजना गरेको अन्तक्र्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो […]

केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापनवारे छलफल

काठमाडौं । केराको पनामा लाग्ने रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना, कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि […] The post केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापनवारे छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केरामा पानामा रोगको संक्रमणले कैलालीका किसान चिन्तित

७ भदौ, कैलाली ।  कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान टोलीले केराबारीबाट लिएको नमुनाको ल्याब परीक्षणका क्रममा केराखेतीमा पानामा रोगको सङ्क्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन् । टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफल गर्न गत साउन […]

नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्यवारे छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य गर्ने ’boutमा छलफल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज भएको छलफलमा यूएसएड अन्तर्गत विनरक इन्टरनेशनल मार्फत सञ्चालन हुने कृषि सामग्री परियोजना लागु गरी धान, मकै, मुसुरो र तरकारी बालीहरुमा बिउबिजन, याञ्त्रीकरण, सिंचाई र खाद्यतत्व व्यवस्थापनमा सहकार्यका बिषय समेटिएका […] The post नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्यवारे छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नार्क र केमोनिक्स इन्टरनेश्नलबीच छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र युएसएडको सहयोगमा नेपालमा कषिको रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने केमोनिक्स इन्टरनेशलनका प्रतिनिधिका बीचमा दुई पक्षीय सहकार्य गर्ने ’boutमा विस्तृत छलफल भएको छ । छलफलमा नेपालको कषि अनुसन्धान प्रणाली ’bout जानकारी गराउँदै नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले सहकार्य गर्न सकिने विविध पक्षहरुको जानकारी गराएका छन् । […] The post नार्क र केमोनिक्स इन्टरनेश्नलबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....